बुधवार, माघ १२ २०७८
काठमाडौं /११ माघ–शिक्षक सेवा आयोगले शिक्षक बढुवाको विज्ञापन खुला गरेको छ । माविको दरखास्त दिने समय सकिएको र निम्न माध्यामिकको अन्तिम भएकाले सरभरमा केही सहज हुने भन्दै बढुवाको विज्ञापन गरेको हो ।
शिक्षक बढुवाको लागि भोली माघ १२ गते बुधबार देखि फागुन १२ गतेसम्म सिंगल दस्तुरमा र फागुन १९ गतेसम्म देब्बर दस्तुरमा आवेदन दिन सकिने आयोगका सूचना अधिकारी सूदर्शन मरहठ्ठाले जानकारी दिए ।
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=55&fn=25%%20Badhuwa.pdf

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=54&fn=75%%20badhuwa%20.pdf
