Oct 06 2026 | २०८३, आश्विन २० गते

चिन सरकारद्वारा प्राप्तहुने छात्रवृत्तिकालागि शिक्षा मन्त्रालयद्धारा आवेदन माग (विवरण सहित)

चिन सरकारद्वारा प्राप्तहुने छात्रवृत्तिकालागि शिक्षा मन्त्रालयद्धारा आवेदन माग (विवरण सहित)

  • 1.7K
    SHARES

  • चिन सरकारद्वारा प्राप्तहुने छात्रवृत्तिकालागि शिक्षा मन्त्रालयद्धारा आवेदन माग (विवरण सहित)

    माघ,२८/काठमाडौ - शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखाले २०२२/२३ का लागी चीन सरकारबाट प्राप्त हुने इन्जिनियरिङ् र कृषि तथा पशुविज्ञानका विषयमा छात्रवृत्तिका लागि नेपाल सरकारले आवेदन माग गरेको छ ।

    मन्त्रालयले कुल ६४ जनाको लागि आवेदन माग गरेको मा साधारण तर्फ ३८ जना र महिला तर्फ २६ जना छात्रवृत्ति सटिको लागि आवेदन माग गरेको हो।

    दर्खास्त दिनकोलागी मिति २०७८ माघ २८ गतेदेखि पागुन ५ गतेसम्म छात्रवृत्ति शाखा केशर महलमा दिन सकिने जनाएको छ ।

    हेर्नुस सूचना विवरण सहित

    Screenshot_20220211-080019_Drive.jpgScreenshot_20220211-080038_Drive.jpgScreenshot_20220211-080100_Drive.jpgScreenshot_20220211-080127_Drive.jpgScreenshot_20220211-080146_Drive.jpgScreenshot_20220211-080206_Drive.jpgScreenshot_20220211-080220_Drive.jpg

    images
    शुक्रवार, माघ २८ २०७८०९:००:३८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार