Oct 07 2026 | २०८३, आश्विन २१ गते

वि‍एस्सी कृषि विषयमा नि:शुल्क छात्रवृत्तिकालागि दरखास्त आह्वान ।

वि‍एस्सी कृषि विषयमा नि:शुल्क छात्रवृत्तिकालागि दरखास्त आह्वान ।

  • 808
    SHARES

  • वि‍एस्सी कृषि विषयमा नि:शुल्क छात्रवृत्तिकालागि दरखास्त आह्वान ।

    फागुन २७, काठमाडौ - नेपाल सरकार शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालय छात्रवृत्ति साखा द्वारा वि‍एस्सी कृषि (B.SC. Agriculture) विषयमा नि:शुल्क अध्ययनका (छात्रवृत्तिमा) लागि दरखास्त आह्वान गरेको छ।

    कृषि तथा बन बिज्ञान बिश्वबिद्धालय रामपुर अन्तर्गत विभिन्न कलेजहरुमा शैक्षिक सत्र २०७८/७९ मा B.Sc. Agriculture बिषयको निशुल्क अध्यानका लागि दर्खास्त फारम खुलेको हो।

    एक सूचना जारी गर्दै अध्यायनका लागि ३० सिट छात्रवृत्ति प्राप्त भएकोमा सम्बन्धी नियमावली २०६० अनुसार योग्यताक्रम कायम गर्नुपर्ने भएकाले इच्छुक विद्यार्थीहरुले आवस्यक कागजात सहित दर्खास्त दिन जानकारी गराएको छ। दर्खास्त मिति २०७८ फागुन २७ देखि चैत ७ गते सम्म दर्खास्त दिसक्नु पर्ने बताइएको छ।

    बिस्तृत जानकारीका लागि हेर्नुस सूचना ।

    FB_IMG_1646969163174.jpgFB_IMG_1646969165166.jpgFB_IMG_1646969166944.jpgFB_IMG_1646969168698.jpg

    images
    शुक्रवार, फाल्गुण २७ २०७८०९:४२:०१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार