Aug 13 2026 | २०८३, श्रावण २८ गते

मध्यपश्चिम बिश्वबिद्धालयको दोश्रो दिक्षान्त समारोह चैत १६ गते हुने।

मध्यपश्चिम बिश्वबिद्धालयको दोश्रो दिक्षान्त समारोह चैत १६ गते हुने।

  • 1.1K
    SHARES

  • मध्यपश्चिम बिश्वबिद्धालयको दोश्रो दिक्षान्त समारोह चैत १६ गते हुने।

    फागुन २८, सुर्खेत –मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह चैत १६ गते गर्ने भएको छ । म.प. बिश्वबिद्धालय परिक्षा ब्यबस्थापन कार्यलयले एक सूचना जारी गर्दै दोश्रो दिक्षान्त समारोह हुने जनाएको हो।

    समारोह विश्वविद्यालयको केन्द्रीय कार्यालय वीरेन्द्रनगर ८ कुइनेपानीमा विहान ११ बजेदेखी हुने बताइएको छ । सूचना अनुसार समारोहमा सहभागी हुने विद्यार्थीले सोही दिन बिहान १० बजे भित्र दिक्षान्त आवेदन रसिद देखाइ तोकिएको स्थाना बस्न अनुरोध गरिएको छ।

    बिस्तृत जानकारीका लागि हेर्नुस सूचना ।

    Screenshot_20220312-073502_Facebook.jpg

    images
    शनिवार, फाल्गुण २८ २०७८०७:४९:११

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार