Aug 13 2026 | २०८३, श्रावण २८ गते

शिक्षक सेवा आयोगको परिक्षा दिदा ध्यान दिनुपर्ने कुराहरु सम्बन्धी अत्यन्तै जरुरी सूचना।

शिक्षक सेवा आयोगको परिक्षा दिदा ध्यान दिनुपर्ने कुराहरु सम्बन्धी अत्यन्तै जरुरी सूचना।

  • 2.6K
    SHARES

  • शिक्षक सेवा आयोगको परिक्षा दिदा ध्यान दिनुपर्ने कुराहरु सम्बन्धी अत्यन्तै जरुरी सूचना।

    फागुन २९, काठमाडौ - शिक्षक सेवा आयोगले माध्यमिक, निम्न माध्यमिक, प्राथमिक तह तृतीय श्रेणी खुल्ला तर्फको परिक्षा तथा आन्तरिक प्रतियोगितात्मक बढुवा २५% परिक्षा दिन फारम भरेका परिक्षार्थी हरुको लागि अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ।

    आयोगले परिक्षामा सोधिने बस्तुगत बहु बैकल्पिक प्रश्नहरुको उत्तर OMR Sheet मा लेख्दा ध्यान दिनुपर्ने विषयवस्तुहरु समेटी सुचना प्रकाशित गरेको हो।

    आयोगको परिक्षा दिदा OMR Sheet लाई धुलो चिसो बाट बचाइ नच्याती, प्वाल नपारी, नपट्याइ प्रयोग गर्नु पर्ने, आफ्नो नाम तोकिएको प्रतेक कोठामा एक एक वटा अक्षर लेख्ने र प्रवेशपत्र हेरि ११ वटा अंक भएको सिम्बोल नम्बर लेख्नु पर्ने जनाएको छ।

    बिस्तृत जानकारीका लागि हेर्नुस सूचना ।

    FB_IMG_1647170747889.jpgFB_IMG_1647170752263.jpgFB_IMG_1647170817002.jpg

    images
    आइतवार, फाल्गुण २९ २०७८०५:५७:१५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार