आइतवार, चैत्र ६ २०७८
चैत ६, काठमाडौ - शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पद खुला प्रतियोगितात्मक परीक्षाको केन्द्रगत परीक्षार्थी विवरण प्रकाशित गरेको छ।
आयोगबाट मिति २०७८ चैत २१ गते बिहान १२ बजे देखि जिल्ला स्तरमा संचालन हुने प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पद खुला प्रतियोगितात्मक परीक्षाको केन्द्रगत परीक्षार्थी विवरण प्रकाशित गरेको हो।
















