Oct 07 2026 | २०८३, आश्विन २१ गते

त्रिविको कार्य सम्पादन मुल्यांकन फारम भराउने अवधि थप।

त्रिविको कार्य सम्पादन मुल्यांकन फारम भराउने अवधि थप।

  • 641
    SHARES

  • त्रिविको कार्य सम्पादन मुल्यांकन फारम भराउने अवधि थप।

    त्रिभुवन बिश्वबिद्धालय कर्मचारी प्रशासन महाशाखाले कार्य सम्पादन मुल्यांकन फारम भराउने अवधी थप गरिएको सम्बन्धि सूचना प्रकाशित गरेको छ।

    मिति २०७८ १०/ ३० गते बिश्वबिद्धालय कर्मचारी प्रशासन महाशाखाबाट जारिगरिएको सूचनाबाट २०७८ चैत मसान्तसम्म बिश्वबिद्धालयका सबै शिक्षक कर्मचारीलाई कार्य सम्पादन मुल्यांकन फारम भराउन अवधि दिएकोमा बिशेष कारणले बैशाख मसान्तसम्म म्याद थप गरिएको जनाइएको छ।

    FB_IMG_1649765119168.jpg

    images
    मंगलवार, चैत्र २९ २०७८०६:०१:०३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार