बिहिवार, बैशाख ८ २०७९
चैत, ८ / काठमाडौं - शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) परिक्षाको बिज्ञापन आगामी जेठ महिनामा गर्ने भएको छ ।
सुत्रका अनुसार माध्यमिक तहको अध्यापन अनुमति पत्रको आवेदन दिने मिति सकिएपछि निमाविको विज्ञापन गरिने बताइएको हो।
आयोगले माध्यमिक बिद्यालयको लागि २०७९ वैशाख २९ गतेसम्म सिंगल र जेठ ५ गतेसम्म दोब्बर शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिने समय सिमा तोकेको छ।