Aug 13 2026 | २०८३, श्रावण २८ गते

शिक्षकहरुको कार्यसम्पादन मुल्यांकन फारम भर्ने सम्बन्धि सूचना।

शिक्षकहरुको कार्यसम्पादन मुल्यांकन फारम भर्ने सम्बन्धि सूचना।

  • 2.2K
    SHARES

  • शिक्षकहरुको कार्यसम्पादन मुल्यांकन फारम भर्ने सम्बन्धि सूचना।

    बैशाख, ८ / काठमाडौ - शिक्षक सेवा आयोगले शिक्षकहरूको शैक्षिकसत्र २०७८ को कार्यसम्पादन मूल्याङ्कन फाराम भर्ने सम्बन्धी शिक्षक सेवा आयोगको सूचना जारी गरेको छ। आयोगले सबै शिक्षा बिकास निर्देशनालय तथा शिक्षा बिकास समन्वय इकाइ र सबै स्थानिय तहको नाममा पत्राचार गर्दै यस्तो सूचना प्रकाशित गरेको हो।

    आयोगको नियमावली २०५७ (संसोधन सहित) को नियम ३२ घ को उपनियम (७) मा सामुदायिक बिद्यालयमा कार्यरत स्थाइ शिक्षकले नयाँ शैक्षिकशत्र सुरु भएको ३० दिन भित्र फारम भरी सम्बन्धित बिद्यालयमा दर्ता ब्यबस्था रहेकोले कार्यसम्पादन मुल्यांकन बुझाउन निर्देशन दिएको हो।

    सामुदायिक बिद्यालयका शिक्षकहरुको शैक्षिकसत्र २०७८ को कार्यसम्पादन मूल्याकंन फारम भर्ने, दर्ता गर्ने गराउने कार्य मिति २०७९ जेठ ३० गते सम्म गर्ने गराउने र शिक्षकहरुको शैक्षिक बर्ष २०७८ को कार्यसम्पादन मुल्यांकन फारम शिक्षक सेवा आयोगको ११ संशोधन नियमावली २०७८ बमोजिम हुने जानकारीका लागि यो सूचना प्रकाशित गरिएको जनाइएको छ।

    यस्तो छ सूचना ।

    FB_IMG_1650540594016.jpg

    images
    बिहिवार, बैशाख ८ २०७९०८:३१:३६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार