Oct 02 2026 | २०८३, आश्विन १६ गते

माविको नतिजा भोलि प्रकाशन गर्ने आयोगको तयारी।

माविको नतिजा भोलि प्रकाशन गर्ने आयोगको तयारी।

  • 899
    SHARES

  • माविको नतिजा भोलि प्रकाशन गर्ने आयोगको तयारी।

    बैशाख, १९- काठमाडौ । माध्यामिक तहको शिक्षक पदपुर्तिकको लागि मिति २०७८ चैत १५ गते  सञ्चालन गरेको  सामान्य परीक्षाको नतिजा भोलि प्रकाशन गर्ने तयारी गरेको छ।

    शिक्षक सेवा आयोगले उत्तर पुस्तिका परीक्षण लगायतका सम्पूर्ण काम सकेर भोलि नतिजा सार्वजनिक गर्ने तयारीमा जुटेको हो ।  

    सुत्रका अनुसार आयोगले नतिजा प्रकाशनका लागि सम्पूर्ण तयारी  गरिसकेको जानकारी दिएको छ ।

    आयोगले गत चैत १५ गते सञ्चालन गरेको माध्यामिक तहको समान्य परीक्षामा १ हजार ५४७ शिक्षक दरबन्दी पदपूर्तिको लागि परीक्षा लिइएको परीक्षाको थियो।

    यसअघि माद्यामिक तहमा ३६ हजार ५८२ जनाले आवेदन फाराम भरेका थिए।

     

    images
    सोमवार, बैशाख १९ २०७९०८:४५:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार