Aug 13 2026 | २०८३, श्रावण २८ गते

आयोगद्वारा एमबीबीएसका लागि सिट निर्धारण, ६० सिट थप, हेर्नुस कुनमा कति? 

आयोगद्वारा एमबीबीएसका लागि सिट निर्धारण, ६० सिट थप, हेर्नुस कुनमा कति? 

  • 851
    SHARES

  • आयोगद्वारा एमबीबीएसका लागि सिट निर्धारण, ६० सिट थप, हेर्नुस कुनमा कति? 

    बैशाख, २५- काठमाडौ - चिकित्सा शिक्षा आयोग द्वारा चिकित्सा शिक्षा स्नातक तह (MBBS) कार्यक्रमका लागि पढाइ हुने शिक्षण संस्थाहरुलाई सिट निर्धारण गरेको छ ।

    आयोगको कार्यकारी समितिको बैठक बसि शैक्षिक सत्र २०७८–७९ का लागि एमबिबिएस कार्यक्रम संचालनका लागि सिट निर्धारण गरेको हो।

    आयोगले यस बर्ष ५० जना विद्यार्थी भर्ना गर्ने गरी देवदह कलेज र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० सीट थप गरि जम्मा ६० जना सिट बढाएको छ। गतवर्ष १८३५ सीट तोकिएकोमा यस वर्ष १८९५ सीट छुट्याइएको छ।  

    आयोगका अनुसार यस शैक्षिक बर्षमा ८२ वटा शिक्षण संस्थाले चिकित्सा शिक्षा स्नातक (एमबिबिएस) कार्यक्रम पढाउन पाउने भएका छन्।

     कुन कलेजले कति सिट पढाउछ हेर्नुस सूचना ।  

    Screenshot_20220508-075448_Facebook.jpgScreenshot_20220508-075507_Facebook.jpgScreenshot_20220508-075521_Facebook.jpgScreenshot_20220508-075552_Facebook.jpg

    images
    आइतवार, बैशाख २५ २०७९०८:१७:०५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार