Oct 02 2026 | २०८३, आश्विन १६ गते

माध्यामिक तह तृतीय श्रेणी पुनर्योगको नतिजा यथावत ।

माध्यामिक तह तृतीय श्रेणी पुनर्योगको नतिजा यथावत ।

  • 671
    SHARES

  • माध्यामिक तह तृतीय श्रेणी पुनर्योगको नतिजा यथावत ।

    जेठ,५ भक्तपुर - शिक्षक सेवा आयोगले माध्यामिक तह तृतीय श्रेणी पुनर्योगको नतिजा यथावत रहेको बताएको छ। एक सूचना जारी गर्दै पुनर्योगको नतिजा सम्बन्धी निवेद दिने सबैको नतिजा यथावत रहेको बताएको हो।

    शिक्षक सेवा आयोगबाट मिति २०७९ बैशाख २० गते प्रकाशित गरिएको खुला प्रतियोगितात्मक लिखित (सामान्य) परिक्षाको नतिजा चित्त नबुझी पुनर्योगका लागि दिएको निवेदकहरुको नतिजा पुनर्योग गर्दा साबिकको नतिजा फेर बदल नभइ यथावत रएको बताइएको छ।

    यस्तो छ सूचना ।

    FB_IMG_1652953273803.jpg

    images
    बिहिवार, जेठ ५ २०७९०३:४७:०४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार