मंगलवार, जेठ २४ २०७९
जेठ, २४ काठमाडौ - शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा(विषयगत) को केन्द्र निर्धारण गरेको छ। आयोगले मिति २०७९ असार ९ गते देखि संचालन हुने बिषयगत परिक्षाको सात वटै प्रदेशहरुको परीक्षा केन्द्र निर्धारण गरेको हो।
परीक्षा असार ९ गते बिहाना ८ बजे देखि संचालन हुने छ।
परीक केन्द्र हेर्न तलको लिङ्कमा क्लिक गर्नुस। https://drive.google.com/file/d/1hMDoETTPNSni_dOLQ3XSko0HHPN42A3b/view?usp=drivesdk

