Oct 02 2026 | २०८३, आश्विन १६ गते

निमावि शिक्षकको खुला प्रतियोगितात्मक परीक्षा(विषयगत) को केन्द्र निर्धारण। (केन्द्र सहित)

निमावि शिक्षकको खुला प्रतियोगितात्मक परीक्षा(विषयगत) को केन्द्र निर्धारण। (केन्द्र सहित)

  • 935
    SHARES

  • निमावि शिक्षकको खुला प्रतियोगितात्मक परीक्षा(विषयगत) को केन्द्र निर्धारण। (केन्द्र सहित)

    जेठ, २५ काठमाडौ - शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा(विषयगत) को केन्द्र निर्धारण गरेको छ। आयोगले मिति २०७९ असार ११ गते देखि संचालन गर्ने बिषयगत परिक्षाको परीक्षा केन्द्र निर्धारण गरेको हो।

    परीक्षा असार ११ गते बिहाना ८ बजे देखि संचालन हुने छ।

    यसअघि माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा(विषयगत) को केन्द्रहरु निर्धारण गरिसकेको छ।

    हेर्नुस निमावी परीक्षा केन्द्र

    FB_IMG_1654673318287.jpgFB_IMG_1654673320116.jpgFB_IMG_1654673321759.jpgFB_IMG_1654673323445.jpgFB_IMG_1654673325027.jpg

    images
    बुधवार, जेठ २५ २०७९०७:०८:१९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार