शुक्रवार, जेठ २७ २०७९
जेठ, २७ काठमाडौ - शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता सम्बन्धी सूचना प्रकाशित गरेको छ।
आयोगले माध्यमिक प्रथम श्रेणी पदको मिति २०७८/१२/२१ गते लिइएको आन्तरिक प्रतियोगितात्मक लिखित परिक्षाको नतिजा प्रकासित गरेको छ। साथै उक्त परिक्षामा सम्मिलित भइ उत्तीर्ण भएका उमेदवार हरुको अन्तर्वार्ता असार २१ गते हुने जनाइएको छ।
हेर्नुस नतिजा सहित ।




