Aug 13 2026 | २०८३, श्रावण २८ गते

निमावि तह द्वितीय श्रेणीको लिखित परीक्षाको नतिजा प्रकाशित (नतिजासहित)

निमावि तह द्वितीय श्रेणीको लिखित परीक्षाको नतिजा प्रकाशित (नतिजासहित)

  • 1.3K
    SHARES

  • निमावि तह द्वितीय श्रेणीको लिखित परीक्षाको नतिजा प्रकाशित (नतिजासहित)

    जेठ, ३१ काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह द्वितीय श्रेणी_२५ प्रतिशत आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशीत गरेको छ।

    आयोगको विज्ञापन नं. ९/७८/७९ निमावि तह द्वितीय श्रेणी शिक्षक पदको लागि २०७८ चैत २५ गते लिइएकोे लिएको आन्तरिक प्रतियोगात्मक लिखित परीक्षाको नतिजा प्रकाशित गरेको हो ।

    आयोगले परिक्षा पास भएका उमेददवारलाई अन्तर्वार्ताका लागि सहभागि हुने जिल्ला, मिति, समय र स्थान तोकि आवस्यक कागजातहरु सहित उपस्थित हुनुपर्ने जनाएको छ ।

    परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहने उम्मेदवारले मिति २०७९ असार ६ गतेसम्म रु ५०० राजस्व दस्तुर तिरेको सक्कल रसिद र प्रवेशपत्रको प्रतिलिपि सहित कार्यालय समयभित्र शिक्षक सेवा आयोगमा निवेदन दिनु पर्ने सूचनामा उल्लेख गरेको छ ।

    हेर्नुस नतिजा।

    FB_IMG_1655170158991.jpgFB_IMG_1655170161735.jpgFB_IMG_1655170163711.jpgFB_IMG_1655170165862.jpgFB_IMG_1655170167711.jpgFB_IMG_1655170171556.jpgFB_IMG_1655170173435.jpgFB_IMG_1655170175433.jpgFB_IMG_1655170177478.jpg

    images
    मंगलवार, जेठ ३१ २०७९०७:३०:४८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार