Aug 13 2026 | २०८३, श्रावण २८ गते

प्रावि द्वितीय श्रेणिको लिखित परिक्षाको नतिजा प्रकाशित ।

प्रावि द्वितीय श्रेणिको लिखित परिक्षाको नतिजा प्रकाशित ।

  • 2.2K
    SHARES

  • प्रावि द्वितीय श्रेणिको लिखित परिक्षाको नतिजा प्रकाशित ।

    असार, २ काठमाडौ । शिक्षा सेवा आयोगले प्राथमिक द्वितीय श्रेणी-२५ प्रतिशत आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ।

    आयोगको बिज्ञापन नं. ७/७८/७९/ प्राथमिक तह द्वितीय श्रेणी शिक्षक पदको लागि २०७८ चैत २१ गते लिइएकोे लिएको आन्तरिक प्रतियोगात्मक लिखित परीक्षामा सम्मीलित भएका परिक्षार्थिहरुको नतिजा प्रकाशित गरेको हो ।

    आयोगले छनोट भएका उमेददवारलाई अन्तर्वार्ताका लागि सहभागि हुने जिल्ला, मिति, समय र स्थान तोकेर आयोगले उल्लेख गरेअनुसार कागजातहरु सहित उपस्थित हुनुपर्ने जनाएको छ ।परिक्षाको चित्त नबुझे पुनर्योग गर्न चाहाने परिक्षार्थिहरुले  २०७९ असार ८ गते सम्म रु. ३५० को दस्तुर तिरी प्रवेस पत्रको प्रतिलिपी सहित शिक्षक सेवा आयोगको कार्यलय सानोठिमीमा बुझाउनु ओअर्ने छ।

    यस्तो छ नतिजा

    FB_IMG_1655322248772.jpgFB_IMG_1655322250590.jpgFB_IMG_1655322252293.jpgFB_IMG_1655322253975.jpgFB_IMG_1655322255558.jpgFB_IMG_1655325660335.jpgFB_IMG_1655325662608.jpgFB_IMG_1655325664394.jpgFB_IMG_1655325665923.jpgFB_IMG_1655325668320.jpgFB_IMG_1655325669989.jpgFB_IMG_1655325671606.jpgFB_IMG_1655325673285.jpgFB_IMG_1655325674869.jpgFB_IMG_1655325676468.jpgFB_IMG_1655325679203.jpgFB_IMG_1655325681417.jpgFB_IMG_1655325683582.jpg

    images
    बिहिवार, आषाढ २ २०७९०२:३१:०६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार