शुक्रवार, आषाढ ३ २०७९
असार, ३ काठमाडौ । शिक्षक सेवा आयोगद्वारा मावी तह अध्यापन अनुमति पत्रको परीक्षा केन्द्र निर्धारण गरिएको छ। आयिगले एक सूचना जारी गर्दै परिक्षा केन्द्र निर्धारण गरेको हो।
शिक्षक सेवा आयोगबाट मिति २०७९/३/१८ गते देखि संचालन हुने माध्यामिक तह अध्यायन अनुमतिपत्रको लिखित परिक्षाको केन्द्रगत रोल नम्बर सहित परिक्षामा सम्मिलित हुने परिक्षार्थीहरुको केन्द्र निर्धारण गरिएको जनाएको छ।
यस्तो छन परिक्षा केन्द्र।







