Oct 08 2026 | २०८३, आश्विन २२ गते

बिद्यालय कर्मचारीलाइ शिक्षक सङ्घ संगठनको सदस्यता नलिन निर्देशन ।

बिद्यालय कर्मचारीलाइ शिक्षक सङ्घ संगठनको सदस्यता नलिन निर्देशन ।

  • 865
    SHARES

  • बिद्यालय कर्मचारीलाइ शिक्षक सङ्घ संगठनको सदस्यता नलिन निर्देशन ।

    असार, ४ काठमाडौ । नेपाल बिद्यालय कर्मचारी परिषदद्वारा बिद्यालय कर्मचारीहरुलाइ शिक्षकका संघ संगठनका सदस्यता नलिन निर्देशन गरेको छ। परिषदले सम्पुर्ण बिद्यालय कर्मचारी हरुको नाममा पत्र काट्दै यस्तो निर्देशन दिएको हो।

    परिषदको पत्रानुसार नेपाल बिद्यालय कर्मचारी परिषद राष्ट्रिय समितिको बिधान बमोजिम बिद्यालय कर्मचारी मित्रहरुले विभिन्न शिक्षकका संगठनहरुबाट सदस्यताका लागि अनुरोध भएता पनि कुनै पनि बिद्यालय कर्मचारीहरुके सदस्यता नलिइ सहयोग गरिदिन अनुरोध गरेको छ।

    यस्तो छ पत्र।

    FB_IMG_1655533613125.jpg

    images
    शनिवार, आषाढ ४ २०७९०१:२८:३६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार