Oct 08 2026 | २०८३, आश्विन २२ गते

पिएच.डी. सातौ ब्याच को आवेदन फारम बुझाउन समय थप।

पिएच.डी. सातौ ब्याच को आवेदन फारम बुझाउन समय थप।

  • 918
    SHARES

  • पिएच.डी.  सातौ ब्याच को आवेदन फारम बुझाउन समय थप।

    असार, २० काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय शिक्षाशात्र संकाय डिनको कार्यलयले बिद्यावारिधी सातौ ब्याचको आवेदन फारम बुझाउने म्याद थप गरेको छ।

    बिश्वबिद्धालयले एक सुचना जारी गर्दै ग्राजुएट स्कुल अफ एजुकेसन Ph.D. तह शिक्षा अध्यायन सातौ ब्याचमा ५ सिटका लागि नयाँ भर्ना खुलेकोमा दुई सिट थप गरि ७ सिट कायम गरिएको र आवेदन फारम असार २३ गते सम्म रहेकोमा समय त्गप गरि असार ३१ सम्म भर्न सकिने छ।

    Screenshot_20220704-063100_Facebook.jpg

    images
    सोमवार, आषाढ २० २०७९०७:००:१९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार