Aug 13 2026 | २०८३, श्रावण २८ गते

निमावि अध्यायन अनुमतिपत्रको प्रवेशपत्र प्रिन्ट गर्न सकिने (सूचना सहित)

निमावि अध्यायन अनुमतिपत्रको प्रवेशपत्र प्रिन्ट गर्न सकिने (सूचना सहित)

  • 4.2K
    SHARES

  • निमावि अध्यायन अनुमतिपत्रको प्रवेशपत्र प्रिन्ट गर्न सकिने (सूचना सहित)

    असार, २० काठमाडौ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह (निमावि)को अध्यापन अनुमतिपत्र (लाइसेन्स) को प्रवेसशपत्र प्रीन्ट गर्नसकिने भएको छ।

    आयोगले एक सूचना जारी गर्दै २०७९ जेठ ९ गते प्रकाशित निमावि तहको अध्यापन अनुमतिपत्रको परीक्षाको विज्ञापन २०७९ बमोजिम दरखास्त फाराम भर्ने व्यक्तिले प्रवेश पत्र प्रिन्ट गर्न सक्ने भएका हुन् ।

    सुचना अनुसार आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली http://licence.tsc.gov.np बाट दरखास्त फाराम भर्दा रजिष्टर्ड गरिएको इमेल आइडी र पासवर्डबाट लगइन गरी प्रवेश पत्र प्रिन्ट गर्न सकिने आयोगले आज जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

    यस्तो छ सूचना

    Screenshot_20220704-151436_Facebook.jpg

    images
    सोमवार, आषाढ २० २०७९०३:३३:३४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार