बुधवार, भाद्र २२ २०७९
भदौ, २० काठमाडौ । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी अंग्रेजी बिषयको नतिजा प्रकाशित गरेको छ।
आयोगले माध्यमिक तह तृतीय श्रेणि शिक्षक पदको मिति २०७८चैत १५ र २०७९ असार ९ गते संचालित खुल्ला प्रतियोगितात्मक लिखित (सामान्य र बिषयगत) परिक्षामा सम्मिलित भएका परिक्षार्थिहरुको नतिजा प्रकाशित गरि अन्तर्वार्ताको लागि छनोट गरेको छ।















