बिहिवार, भाद्र २३ २०७९
भदौ, २३ काठमाडौ । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी बिज्ञान बिषयको नतिजा प्रकाशित गरेको छ।
आयोगले माध्यमिक तह तृतीय श्रेणि शिक्षक पदको मिति २०७८चैत १५ र २०७९ असार ९ गते संचालित खुल्ला प्रतियोगितात्मक लिखित (सामान्य र बिषयगत) परिक्षामा सम्मिलित भएका परिक्षार्थिहरुको नतिजा प्रकाशित गरि अन्तर्वार्ताको लागि छनोट गरेको छ।
https://drive.google.com/file/d/1NK0fmrSCFjmHnF8Hjd8Q9OnQqz0Ym3jy/view?usp=drivesdk