Oct 02 2026 | २०८३, आश्विन १६ गते

माध्यामिक तह शिक्षक पदको लुम्बिनी प्रदेशको बिज्ञान बिषयको अन्तर्वार्ताको नतिजा प्रकाशन । (नतिजा सहित)

माध्यामिक तह शिक्षक पदको लुम्बिनी प्रदेशको बिज्ञान बिषयको अन्तर्वार्ताको नतिजा प्रकाशन । (नतिजा सहित)

  • 438
    SHARES

  • माध्यामिक तह शिक्षक पदको लुम्बिनी प्रदेशको बिज्ञान बिषयको अन्तर्वार्ताको नतिजा प्रकाशन । (नतिजा सहित)

    असोज, ३१ काठमाडौ । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको लुम्बिनी प्रदेश विज्ञान विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको छ। आयोगले लिखित परीक्षामा पास भइ अन्तर्वार्ता मा छनोट भएका उमेदवारहरुको नतिजा छनोट गरेको हो।

    अन्तर्वार्ताको नतिजा आयोगको वेबसाईट www.tsc.gov.np मा गएर हेर्न सकिमे छ।

    यस्तो छ नतिजा 

    FB_IMG_1666001351441.jpgFB_IMG_1666001355526.jpg

    images
    सोमवार, आश्विन ३१ २०७९०४:०५:०४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार