Aug 13 2026 | २०८३, श्रावण २८ गते

माध्यामिक तह शिक्षक पदको बिज्ञान र सामाजिक बिषयको अन्तर्वार्ताको नतिजा प्रकाशित । (नतिजा सहित)

माध्यामिक तह शिक्षक पदको बिज्ञान र सामाजिक बिषयको अन्तर्वार्ताको नतिजा प्रकाशित । (नतिजा सहित)

  • 1.5K
    SHARES

  • माध्यामिक तह शिक्षक पदको बिज्ञान र सामाजिक बिषयको अन्तर्वार्ताको नतिजा प्रकाशित । (नतिजा सहित)

    कार्तिक, २ काठमाडौ । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको गण्डकी प्रदेश विज्ञान विषय र लुम्बिनी प्रदेश सामाजिक बिषयको अन्तर्वार्ताको नतिजा प्रकाशित गरेको छ। आयोगले लिखित परीक्षामा पास भइ अन्तर्वार्ता मा छनोट भएका उमेदवारहरुको नतिजा छनोट गरेको हो।

    अन्तर्वार्ताको नतिजा आयोगको वेबसाईट www.tsc.gov.np मा गएर हेर्न सकिने छ।

    यस्तो छ नतिजा

    गण्डकी प्रदेश बिज्ञान बिषयको नतिजाFB_IMG_1666179057993.jpgFB_IMG_1666179059981.jpgFB_IMG_1666179061662.jpgFB_IMG_1666179063358.jpg

     

    लुम्बिनी प्रदेश सामाजिक बिषयको नतिजा FB_IMG_1666179898972.jpgFB_IMG_1666179901106.jpg

     

    images
    बुधवार, कार्तिक २ २०७९०५:३४:१४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार