Aug 13 2026 | २०८३, श्रावण २८ गते

प्रदेश १ र मधेस प्रदेशको निमावि अंग्रेजी विषयको नतिजा सार्वजनिक (नतिजासहित)

प्रदेश १ र मधेस प्रदेशको निमावि अंग्रेजी विषयको नतिजा सार्वजनिक (नतिजासहित)

  • 747
    SHARES

  • प्रदेश १ र मधेस प्रदेशको निमावि अंग्रेजी विषयको नतिजा सार्वजनिक (नतिजासहित)

    मंसिर, १६ काठमाडौ । शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको अंग्रेजी विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

    आयोगले प्रदेश १ र मधेस प्रदेशको नेपाली विषयको खुला प्रतियोगात्मक लिखित परीक्षा नतिजा सार्वजनिक गरेको हो ।

    आयोगले २०७९ असार ११ गते लिइएको खुला प्रतियोगात्मक लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । 

    नतिजा हेर्न तलको लिङ्कमा जनुस् ।

    https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=238&fn=website%20suchana%20eng%2012-1-2079%20pradesh%201%20and%20madhesh.pdf

     

    images
    शुक्रवार, मंसिर १६ २०७९०६:४४:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार