Aug 13 2026 | २०८३, श्रावण २८ गते

निमावि तहको अध्यापन अनुमति पत्र वितरण सम्बन्धी सूचना प्रकाशित ।

निमावि तहको अध्यापन अनुमति पत्र वितरण सम्बन्धी सूचना प्रकाशित ।

  • 3.1K
    SHARES

  • निमावि तहको अध्यापन अनुमति पत्र वितरण सम्बन्धी सूचना प्रकाशित ।

    मंसिर, १९ काठमाडौ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र वितरण सम्बन्धी सूचना जारी गरेको छ। आयोगले मिति २०७९ भदौ २९ गते प्रकाशित निमावि तहको अध्यायन अनुमति पत्र (लाइसेन्स) बितरण सम्बन्धी सुचना जारी गरेको हो।

    आयोगले जारी गरेको सुचनामा अध्यायन अनुमतिपत्रको नतिजामा सफल भएका उमेदवारहरुको परीक्षा के द्र कायम भइ संचालन भएको जिल्लाको शिक्षा बिकास तथा समन्वय इकाइमा पठाइ सकिएको जानकारी दिएको छ।

    ध्यायायन अनुमती पत्र (लाइसेन्स) परिक्षामा सफल उमेदवारहरुले समन्वय इकाइ बाट बितरण भएको एक बर्ष भित्र सम्बन्धित जिल्लाबाट लिइ सक्नुपर्ने बताइएको छ।

    यस्तो छ सूचना ।

    FB_IMG_1670238099496.jpg

    images
    सोमवार, मंसिर १९ २०७९०५:५९:३९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार