Aug 13 2026 | २०८३, श्रावण २८ गते

बझाङ, कैलालि, दार्चुला, बैतडी र डडेल्धुरा जिल्लाको परीक्षाको नतिजा सार्वजनिक ।

बझाङ, कैलालि, दार्चुला, बैतडी र डडेल्धुरा जिल्लाको परीक्षाको नतिजा सार्वजनिक ।

  • 883
    SHARES

  • बझाङ, कैलालि, दार्चुला, बैतडी र डडेल्धुरा जिल्लाको परीक्षाको नतिजा सार्वजनिक ।

    पौष, २२९ काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको विषयगत तर्फको ४ वटा जिल्लाको लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले बझाङ, कैलालि, दार्चुला, बैतडी र डडेल्धुरा जिल्लाको नतिजा सार्वजनिक गरेको हो।

    आयोगले शिक्षकको नयाँ पदपूर्तिको लागि २०७९ असार १३ गते सञ्चालन गरेको विषयगत परीक्षामा सम्मिलित भएका उमेदवारहरुमध्य रोल नम्बरको आधारमा नतिजा सार्वजनिक गर्दै अन्तरवार्ताका निम्ति छनोट गरेको छ।

    नतिजा हेर्न तलको लिङ्कमा क्लिक गर्नुस ।

    https://tsc.gov.np/natijaharu?id=1356

    FB_IMG_1673575704524.jpgFB_IMG_1673575706989.jpgFB_IMG_1673575708964.jpgFB_IMG_1673575711712.jpgFB_IMG_1673575713959.jpgFB_IMG_1673575715797.jpgFB_IMG_1673575718158.jpgFB_IMG_1673575720254.jpgFB_IMG_1673575728947.jpgFB_IMG_1673575731059.jpgFB_IMG_1673575736467.jpgFB_IMG_1673575738751.jpgFB_IMG_1673575741014.jpgFB_IMG_1673575743195.jpgFB_IMG_1673575745557.jpgFB_IMG_1673575748138.jpgFB_IMG_1673575750152.jpgFB_IMG_1673575752650.jpgFB_IMG_1673575754811.jpg

    images
    शुक्रवार, पौष २९ २०७९०८:१४:०२

    प्राडा बिधानाथ कोइराला

    शिक्षा क्षेत्रमा बहस पैरवी र अनुशन्धान गर्ने एक वरिष्ठ ब्यक्ति हुन

    सम्बन्धित समाचार