Aug 13 2026 | २०८३, श्रावण २८ गते

सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा र म्याग्दी जिल्लाको परीक्षाको नतिजा सार्वजनिक ।

सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा र म्याग्दी जिल्लाको परीक्षाको नतिजा सार्वजनिक ।

  • 872
    SHARES

  • सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा र म्याग्दी जिल्लाको परीक्षाको नतिजा सार्वजनिक ।

    पौष, ३० काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको विषयगत तर्फको ४ वटा जिल्लाको लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले सोलुखुम्बु, खोटाङ ओखलढुङ्गा र म्याग्दी जिल्लाको नतिजा सार्वजनिक गरेको हो।

    आयोगले शिक्षकको नयाँ पदपूर्तिको लागि २०७९ असार १३ गते सञ्चालन गरेको विषयगत परीक्षामा सम्मिलित भएका उमेदवारहरुमध्य रोल नम्बरको आधारमा नतिजा सार्वजनिक गर्दै अन्तरवार्ताका निम्ति छनोट गरेको छ।

    नतिजा हेर्न तलको लिङ्कमा क्लिक गर्नुस ।

    https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=263&fn=pradesh1%20prabi%20solu%20khotang%20okhaldhunga%20and%20myagdi.pdf

     

    images
    शनिवार, पौष ३० २०७९०९:४८:०५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार