Aug 13 2026 | २०८३, श्रावण २८ गते

बागलुङ र दाङ जिल्लाको लिखित परीक्षाको नतिजा प्रकाशित । (नतिजा सहित)

बागलुङ र दाङ जिल्लाको लिखित परीक्षाको नतिजा प्रकाशित । (नतिजा सहित)

  • 996
    SHARES

  • बागलुङ र दाङ जिल्लाको लिखित परीक्षाको नतिजा प्रकाशित । (नतिजा सहित)

    माघ, ३ काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको विषयगत तर्फको २ वटा जिल्लाको लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले बाग्लुङ र दाङ जिल्लाको नतिजा सार्वजनिक गरेको हो।

    आयोगले शिक्षकको नयाँ पदपूर्तिको लागि २०७९ असार १३ गते सञ्चालन गरेको विषयगत परीक्षामा सम्मिलित भएका उमेदवारहरु मध्य रोल नम्बरको आधारमा नतिजा सार्वजनिक गर्दै अन्तरवार्ताका निम्ति छनोट गरेको छ।

    नतिजा हेर्न तलको लिङ्कमा क्लिक गर्नुस ।  https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=263&fn=pradesh1%20prabi%20solu%20khotang%20okhaldhunga%20and%20myagdi.pdf

     

    images
    सोमवार, माघ २ २०७९१०:३७:१४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार