Oct 02 2026 | २०८३, आश्विन १६ गते

प्रावि मुस्ताङ, पर्वत, स्याङ्गजा र नुवाकोट जिल्लाको नतिजा प्रकाशित ।

प्रावि मुस्ताङ, पर्वत, स्याङ्गजा र नुवाकोट जिल्लाको नतिजा प्रकाशित ।

  • 1.0K
    SHARES

  • प्रावि मुस्ताङ, पर्वत, स्याङ्गजा र नुवाकोट जिल्लाको नतिजा प्रकाशित ।

    माघ, ६ काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको विषयगत तर्फको चार वटा जिल्लाको लिखित परिक्षाको नतिजा प्रकाशित गरेको छ। आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको मुस्ताङ, पर्वत, स्याङ्गजा र नुवाकोट जिल्लाको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको हो

    आयोगले शिक्षकको नयाँ पदपूर्तिको लागि २०७९ असार १३ गते सञ्चालन गरेको विषयगत परीक्षामा सम्मिलित भएका उमेदवारहरुमध्य रोल नम्बरको आधारमा नतिजा सार्वजनिक गर्दै अन्तरवार्ताका निम्ति छनोट गरेको छ।

    नतिजा हेर्न तलको लिङ्कमा क्लिक गर्नुस ।

    https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=263&fn=pradesh1%20prabi%20solu%20khotang%20okhaldhunga%20and%20myagdi.pdf

     

    images
    शुक्रवार, माघ ६ २०७९०९:३५:२०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार