Oct 02 2026 | २०८३, आश्विन १६ गते

प्रावि ताप्लेजुङ, पाँचथर, इलाम, काभ्रेपलाञ्चोक र तनहुँ जिल्लाको नतिजा प्रकाशित ।

प्रावि ताप्लेजुङ, पाँचथर, इलाम, काभ्रेपलाञ्चोक र तनहुँ जिल्लाको नतिजा प्रकाशित ।

  • 936
    SHARES

  • प्रावि ताप्लेजुङ, पाँचथर, इलाम, काभ्रेपलाञ्चोक र तनहुँ जिल्लाको नतिजा प्रकाशित ।

    माघ, ८ काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको विषयगत तर्फको चार वटा जिल्लाको लिखित परिक्षाको नतिजा प्रकाशित गरेको छ। आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको ताप्लेजुङ, पाँचथर, इलाम, काभ्रेपलाञ्चोक र तनहुँ जिल्लाको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको हो

    आयोगले शिक्षकको नयाँ पदपूर्तिको लागि २०७९ असार १३ गते सञ्चालन गरेको विषयगत परीक्षामा सम्मिलित भएका उमेदवारहरुमध्य रोल नम्बरको आधारमा नतिजा सार्वजनिक गर्दै अन्तरवार्ताका निम्ति छनोट गरेको छ।

    नतिजा हेर्न तलको लिङ्कमा क्लिक गर्नुस ।

    https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=271&fn=

     

    images
    आइतवार, माघ ८ २०७९०८:१२:१९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार