सोमवार, माघ १६ २०७९
माघ, १६ काठमाडौ । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाका लागि गरिएको विज्ञापनमा संशोधन गरेको छ ।
आयोगले पुस २५ गते मावि शिक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेकोमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट केही विषयहरुका पदहरुमा संशोधन भई आएकोले साविकका पदहरुमा संशोधन गरेको हो । आयोगको माघ १५ गतेको निर्णय अनुसार विज्ञान संशोधन गरीएको जनाएको छ ।
यस्तो छ संसोधित सूचना


