Aug 13 2026 | २०८३, श्रावण २८ गते

निमावि स्थायी शिक्षक पदको लागि विज्ञापन खुल्यो ।

निमावि स्थायी शिक्षक पदको लागि विज्ञापन खुल्यो ।

  • 674
    SHARES

  • निमावि स्थायी शिक्षक पदको लागि विज्ञापन खुल्यो ।

    माघ, २७ काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको छ । आयोगले सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्तिका लागि विज्ञापन गरेको हो।

    आयोगले जारी गरेको सुचना अनुसार न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारबाट २०७९ माघ २७ गतेदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न सकिने छ।

    उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली https://online.tsc.gov.np/ मार्फत log in गरि सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्नेछ ।

    शिक्षक सेवा आयोगले जारिगरेको विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइट httpsM://tsc.gov.np डाउनलोड / सूचना/विज्ञापन tab बाट प्राप्त गर्न र हेर्न सकिने छ।

    यस्तो छ सूचना ।

    FB_IMG_1675991394631.jpg

    images
    शुक्रवार, माघ २७ २०७९०७:१३:३६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार