Aug 13 2026 | २०८३, श्रावण २८ गते

मावि शिक्षक पदको प्रवेशपत्र प्रिन्ट गर्न सकिने । (सूचना सहित)

मावि शिक्षक पदको प्रवेशपत्र प्रिन्ट गर्न सकिने । (सूचना सहित)

  • 782
    SHARES

  • मावि शिक्षक पदको प्रवेशपत्र प्रिन्ट गर्न सकिने । (सूचना सहित)

    फागुन, १४ काठमाडौ । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा-२०७९ को प्रवेशपत्र प्रिन्ट गर्ने सम्बन्धी सूचना जारी गरेको छ।

    जारी सूचना अनुसार आयोगको आधिकारिक अनलाइन दर्खास्त प्रणाली http://onlinetsc.gov.np/ बाट फारम रजिस्ट्रार गरिएको Email address र Password बाट Log in गरि प्रवेशपत्र प्रिन्ट गर्न सकिने छ ।

    FB_IMG_1677399704652.jpg

    images
    आइतवार, फाल्गुण १४ २०७९०४:०५:४५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार