Aug 13 2026 | २०८३, श्रावण २८ गते

बैशाख ३१ मा खुल्दै मावी लाइसेन्सको बिज्ञापन

बैशाख ३१ मा खुल्दै मावी लाइसेन्सको बिज्ञापन

  • 413
    SHARES

  • बैशाख ३१ मा खुल्दै मावी लाइसेन्सको बिज्ञापन

    बैशाख, २१ काठमाडौ । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स) को विज्ञापन वैशाख ३१ गते भित्र गर्ने तयारी थालेको छ । आयोगले कार्यतालिका अनुसार नै वैशाख ३१ गते विज्ञापन गर्ने तयारी गरेको हो ।

    आयोगले आफ्नो अनलाइन दरखास्त प्रणाली अनुसार विज्ञापन गर्दा आवेदकको संख्या बढी हुने र नधान्ने हुँदा पहिला माविको विज्ञापन गर्ने तयारी थालेको जनाएको छ । इडियुपत्र बाट

    images
    बिहिवार, बैशाख २१ २०८००४:२२:२६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार