Oct 02 2026 | २०८३, आश्विन १६ गते

कक्षा ११ को आंशिक/ ग्रेडवृद्धि परीक्षाका लागि केन्द्र निर्धारण । (केन्द्र सहित)

कक्षा ११ को आंशिक/ ग्रेडवृद्धि परीक्षाका लागि केन्द्र निर्धारण । (केन्द्र सहित)

  • 518
    SHARES

  • कक्षा ११ को आंशिक/ ग्रेडवृद्धि परीक्षाका लागि केन्द्र निर्धारण । (केन्द्र सहित)

    जेठ, २ काठमाडौ । राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ को आंशिक/ ग्रेडवृद्धि परीक्षाका लागि केन्द्र निर्धारण गरिएको छ ।

    बोर्डले २०८० मा संचालन हुने कक्षा ११ को आंशिक/ ग्रेडवृद्धि परीक्षार्थिहरु (रजिस्ट्रेसन नम्बर शुरुका दुई अंक (७२/७३/७४/७५ /७६ भएका) को बार्षिक परीक्षा केन्द्र निर्धारण गरेको हो।

    कक्षा ११ को साधारण (संगीत, ललितकला र संस्कृत विषय समूह समेत) तथा प्राविधिक विषय समूह तर्फका ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा आगामी जेठ ९ गते देखि १८ गते सम्म सञ्चालन हुँदै छ ।

    FB_IMG_1684215123247.jpgFB_IMG_1684215125395.jpgFB_IMG_1684215127578.jpg

    images
    मंगलवार, जेठ २ २०८००४:१०:१०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार