Aug 13 2026 | २०८३, श्रावण २८ गते

स्थगित लिखित परिक्षा सुचारु हुने : मध्यपश्चिम बिश्वबिद्धालय

स्थगित लिखित परिक्षा सुचारु हुने : मध्यपश्चिम बिश्वबिद्धालय

  • 457
    SHARES

  • स्थगित लिखित परिक्षा सुचारु हुने : मध्यपश्चिम बिश्वबिद्धालय

    साउन, २१ काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयले स्थगित गरेको लिखित परीक्षा सूचारु गर्ने भएको छ ।

    विश्वविद्यालयको केन्द्रीय कार्यालयबाट २०७८ जेठ २६ गते ग्य्राजुएट स्कुल अफ एजुकेशन, स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्स र स्कुल अफ ल डीन कार्यालयबाट जेठ २०७९ जेठ २३ गते विभिन्न विषय र पदहरुमा करार तथा आंसिकका लागी गरेको विज्ञापनको लिखित परीक्षा सुचारु हुने भएको हो ।

    बिश्वबिद्धालयले गोरखापत्र मार्फत दर्खास्त गरिएका बिज्ञापनहरु विभिन्न कारणले २०७९ साउन २६ गतेको सुचना अनुरुप स्थगित भएको विज्ञापनको लिखित परीक्षा आगामी भदौ ५ गतेबाट सुचारु गर्ने जनाएको छ ।

    Screenshot_20230806-094558_Chrome.jpg

    images
    आइतवार, श्रावण २१ २०८००९:३८:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार