Aug 13 2026 | २०८३, श्रावण २८ गते

शिक्षक सेवा आयोग

शिक्षक सेवा आयोगद्वारा मावि तृतीय श्रेणी शिक्षक पदको नतिजा प्रकाशित। (नतिजा सहित)

शिक्षक सेवा आयोगद्वारा मावि तृतीय श्रेणी शिक्षक पदको नतिजा प्रकाशित। (नतिजा सहित)

  • 1.9K
    SHARES

  • शिक्षक सेवा आयोगद्वारा मावि तृतीय श्रेणी शिक्षक पदको नतिजा प्रकाशित। (नतिजा सहित)

    भदौ, १९ काठमाडौ । शिक्षक सेवा आयोगद्वारा माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको नतिजा प्रकाशित गरिएकोछ। आयोगले नेपाली, शुक्ल यजुर्वेद, संस्कृत व्याकरण र संस्कृत साहित्य विषयको खुला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को नतिजा प्रकाशीत गरेको हो।

    आयोगले २०७९ चैत १८ र २०८० असार ९ गते लिइएको खुला प्रतियोगितात्मक लिखित अन्तर्गत विषयगतमा सात वटै प्रदेशकाे नेपाली बिषय, मधेश प्रदेशकाे शुक्ल यजुर्वेद, मधेश र बाग्मती प्रदेशकाे संस्कृत व्याकरण, लुम्बिनी प्रदेशकाे संस्कृत साहित्य विषयको खुला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को नतिजा प्रकाशन गरिएको छ।

    साथै खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुमध्ये रोल नम्बरको क्रमका आधारमा अन्तर्वार्ताको लागि छनोट गर्ने आयोगले निर्णय गरेको छ ।

    यस्तो छ नतिजा ।

    FB_IMG_1693920627005.jpgFB_IMG_1693920628594.jpgFB_IMG_1693920630336.jpgFB_IMG_1693920632456.jpgFB_IMG_1693920634209.jpgFB_IMG_1693920635585.jpgFB_IMG_1693920636991.jpgFB_IMG_1693920638353.jpgFB_IMG_1693920639734.jpgFB_IMG_1693920641184.jpgFB_IMG_1693920642601.jpgFB_IMG_1693920644013.jpgFB_IMG_1693920645398.jpg

     

    images
    मंगलवार, भाद्र १९ २०८००८:०५:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार