Aug 13 2026 | २०८३, श्रावण २८ गते

माइलस्टोनका प्रिन्सिपल शिवराम गिरि जिल्ला सह- सचिवमा पदबाहली

माइलस्टोनका प्रिन्सिपल शिवराम गिरि जिल्ला सह- सचिवमा पदबाहली

  • 1.6K
    SHARES

  • माइलस्टोनका प्रिन्सिपल शिवराम गिरि जिल्ला सह- सचिवमा पदबाहली

    असोज, २४ काठमाडौ । नागार्जुन नगरपालिका वडा नम्बर ७ मा रहेको माइलस्टोन युथ इङलिस स्कुलका प्रिन्सिपल शिवराम गिरि नेशनल प्याब्सनको काठमाडौ जिल्ला सह सचिवमा पदबाहाली भएका छन। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिसन नेपाल (नेशनल प्याबसन) काठमाडौँ जिल्ला समितिको आयोजनामा नब निर्बाचित पदाधिकारी पदस्थापन, दशैँ मिलन तथा एसईई सम्मान कार्यक्रममा यस विद्यालयको प्रिन्सिपल शिबराम गिरी जिल्ला समितिको सह सचिबमा पदबहालि भएका हुन।

    IMG-b44843678b01b6d80f98022051679fde-V.jpg

    त्यसैगरी उक्त कार्यक्रममा माइलस्टोन स्कुलबाट एसईई परीक्षा - २०७९ मा उत्कृष्ट स्थान हासिल गर्न सफल बिध्यार्थी सिम्रन गिरी सम्मानित भएकी छिन। भने जिल्ला भरिकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल नेपालि विषय शिक्षक सुनिता पोखरेल र जनसख्या विषय शिक्षक सुदिक्षा रन्जितकार लाई नेशनल प्याब्सन काठमाडौ जिल्लाबाट आज सम्मान गरिएको छ।

    IMG-3a2e57395a42c397ff8440403b0624f7-V.jpgIMG-5ed32b89ae7387d6926d12e7ddef1157-V.jpgIMG-c4cb27cbfaa81c08b44f476166c331cb-V.jpg

     

    images
    बुधवार, आश्विन २४ २०८००७:०४:१६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार