Aug 13 2026 | २०८३, श्रावण २८ गते

यस्तो छ मावि शिक्षकको बिज्ञापन ।

यस्तो छ मावि शिक्षकको बिज्ञापन ।

  • 873
    SHARES

  • यस्तो छ मावि शिक्षकको बिज्ञापन ।

    पौष ८, काठमाडौ । शिक्षक सेवा आयोगले माध्यमिक तहको बिज्ञापन खुलाएको छ। आयोगले खुला प्रतिस्पर्धा अन्तर्गत माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदका लागि विज्ञापन खुला गरेको हो।

    योग्यता पुगेका इच्छुक उमेदवारले आज पुस ८ गते देखि माघ ८ गते सम्म र दोब्बर दस्तुरका लागि माघ १५ गतेसम्म अवधि रहेको छ ।

    आयोगले गरेको बिज्ञापन अनुसार ४३५ पदका लागि विज्ञापन आह्वान गरेको छ। जसमध्ये नेपाली विषयका लागि ६७, अंग्रेजीका लागि ७९, गणितका लागि ८५, विज्ञानका लागि १२४, सामाजिकका लागि ५३, अर्थशास्त्रका लागि ७, कार्यालय सञ्चालन तथा लेखा १५, संस्कृत व्याकरणका लागि ३, कम्प्युटर विज्ञानका लागि ३ जना माग गरिएको छ।

    आयोले जारी गरेको आजको विज्ञापनको सामान्य परीक्षा चैत्र ३ गते दिउसो १ बजे सञ्चालन गर्ने छ ।

    दर्खास्त दिन आयोगको आधिकारिक अनलाइन http://online.tsc.gov.np मा गएर सम्पुर्ण विवरणहरु भरी दर्खास्त दिन सकिने छ।

    FB_IMG_1703394866765.jpgFB_IMG_1703394868219.jpgFB_IMG_1703394869612.jpgFB_IMG_1703394870934.jpgFB_IMG_1703394872217.jpgFB_IMG_1703394873470.jpgFB_IMG_1703394874796.jpgFB_IMG_1703394876624.jpgFB_IMG_1703394877881.jpg

    images
    आइतवार, पौष ८ २०८०११:१०:४२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार