Oct 02 2026 | २०८३, आश्विन १६ गते

छात्रालाई विद्यालयमै बला'त्कारको आरोप प्रधानाध्यापक पक्राउ

छात्रालाई विद्यालयमै बला'त्कारको आरोप प्रधानाध्यापक पक्राउ

  • 525
    SHARES

  • छात्रालाई विद्यालयमै बला'त्कारको आरोप प्रधानाध्यापक  पक्राउ

    भदौ, १६ गते/ उदयपुर । विद्यालयमै छात्रालाई बला'त्कार गरेको आरोपमा उदयपुरको बेलका नगरपालिका–२ कन्चनजंगास्थित हिमशिखर सामुदायिक इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक युवराज श्रेष्ठ पक्राउ परेका छन्।

    कन्चनजंगास्थित हिमशिखर सामुदायिक इङ्लिस बोर्डिङ स्कुलकि १४ वर्षीया एक छात्रा विद्यालयमै बलात्कृत हुदा सोही विद्यालयका प्रधानाध्यापक श्रेष्ठ पक्राउ परेका हुन्।

    प्रहरीका अनुसार, ४७ वर्षीय प्रधानाध्यापक युवराज श्रेष्ठले भदौ १४ गते बिहान करिब १०:४५ बजे आफ्नै कार्यालय कोठामा छात्रामाथि बलात्कार गरेको भन्दै पीडितकी भाउजुले भदौ १५ गते साँझ ६ बजे इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा लिखित उजुरी दिएकी थिइन्।

    उजुरी दर्ता भएलगत्तै श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

    images
    सोमवार, भाद्र १६ २०८२११:५६:०७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार