बिहिवार, श्रावण २१ २०८३
काठमाडौँ। प्रविधिको तीव्र विकाससँगै युग सुहाउँदो, प्राविधिक र जीवनोपयोगी शिक्षा आजको प्रमुख आवश्यकता बनेको छ। शैक्षिक बेरोजगार बढिरहेको वर्तमान परिप्रेक्ष्यमा सैद्धान्तिक ज्ञानलाई व्यवहार, प्रविधि र उद्योगको मागसँग जोड्न सक्ने शिक्षण संस्था विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा पर्ने गरेका छन्। यसैको एक उत्कृष्ट उदाहरण बनेको छ यसैको एक उत्कृष्ट उदाहरण बनेको छ- काठमाडौँको बल्खु (कक्षा १-१२ विद्यालय तह) र बाफलमा अवस्थित काठमाडौँ बर्नहार्ट कलेज (Kathmandu BernHardt College)।
आफ्नो गौरवशाली शैक्षिक यात्राको २६ वर्ष पूरा गरी २७औं वर्षमा प्रवेश गरेको यस कलेजले आधारभूत तह (नर्सरी) देखि कक्षा १२ र विश्वविद्यालय तह (स्नातक तथा स्नातकोत्तर) सम्मै उत्कृष्ट नतिजा र गुणस्तरीय शिक्षाको मानक स्थापित गरेको छ। कलेजले सन् २०१९ मा नेपाल सरकारबाट 'The Best Private College' को सम्मान प्राप्त गर्नुका साथै त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेजहरू मध्ये पहिलो QAA (Quality Assurance and Accreditation) निजी कलेज बन्न सफल भएको छ।
स्नातक तह (Undergraduate Programs) मा पढाइ हुने बहुआयामिक विषयहरु
काठमाडौँ बर्नहार्ट कलेजले त्रिभुवन विश्वविद्यालय (TU) बाट सम्बन्धन प्राप्त गरी स्नातक तहमा कम्प्युटर बिज्ञान तथा सूचना प्रविधिमा (BSC CSIT), व्यवस्थापन (BBS, BBM, MBS) र मानविकी (BCA, BASW) क्षेत्रका बहुलोकप्रिय शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिरहेको छः
BSc. CSIT (Bachelors of Science in Computer Science and Information Technology): कम्प्युटर बिज्ञान तथा सूचना प्रविधिमाको क्षेत्रमा दक्ष प्रविधिक तयार पार्ने नेपालकै अग्रणी ४ वर्षे (८ सेमेस्टर) आईटी कार्यक्रम।
BCA (Bachelor of Computer Application): कम्प्युटर एप्लिकेसन, सफ्टवेयर डेभलपमेन्ट र आईटी व्यवस्थापनमा रुचि राख्ने विद्यार्थीहरूका लागि उपयुक्त कार्यक्रम।
BBM (Bachelor of Business Management): भविष्यका वित्तीय संस्थाहरु, उद्यमी र कर्पोरेट लिडर तयार पार्ने उद्देश्यले सञ्चालित ८ सेमेस्टरको आधुनिक एवं व्यावहारिक व्यवस्थापन कोर्ष।
BBS (Bachelor of Business Studies): वित्तीय संस्थाहरु, एकाउन्टिङ र व्यापार ब्यबशाय क्षेत्रमा बलियो आधार निर्माण गर्ने ४ वर्षे वार्षिक प्रणालीमा आधारित कार्यक्रम।
BA in Psychology (मनोविज्ञान): मानव व्यवहार, मानसिक स्वास्थ्य र परामर्श क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीहरूका लागि विशेष आकर्षण रहेको विषय।
BA in Social Work (BSW समाजकार्य): सामाजिक रूपान्तरण, गैरसरकारी संस्था (NGO/INGO) र सामाजिक विकास क्षेत्रमा क्रियाशील हुन चाहनेहरूका लागि व्यवहारिक शिक्षा।
यसका साथै, स्नातकोत्तर तहमा MBS (Master of Business Studies) को अध्यापन भइरहेको छ। सूचना र प्रविधि शिक्षामा अग्रणी र उद्योग र व्यवशायिकको कनेक्टिभिटी प्रविधि शिक्षामा केवल पाठ्यक्रम मात्र पढाउने नभई बर्नहार्ट विद्यार्थीलाई ब्यबशयिकता बनाउन "Beyond Classrooms, Beyond Limits" को अवधारणा अपनाएको छ। दक्ष र अनुभवी प्राध्यापकः विश्वविद्यालयका प्राध्यापक तथा सम्बन्धित क्षेत्रका विज्ञहरू (Industry Experts) द्वारा अध्यापन।
शिपमुलक कार्यको बिकाश : आर्टिफिसियल इन्टेलिजेन्स (AI), वेब डेभलपमेन्ट, र साइबर सेक्युरिटीजस्ता विषयमा अतिरिक्त तालिम, वर्कसप र ह्याकाथोन।
इन्टर्नसिप र क्यारियर सहायताः अग्रणी बैंक, कर्पोरेट हाउस र आईटी कम्पनीहरूसँगको सहकार्यमा विद्यार्थीहरूलाई अध्ययनकै क्रममा इन्टर्नसिप र रोजगारी (Job Placement) को अवसर।
निरन्तर उत्कृष्ट नतिजा र मेरिट लिस्टमा दबदबा बर्नहार्ट कलेजको मुख्य पहिचान भनेको यहाँका विद्यार्थीले हासिल गर्ने परीक्षाफल हो। त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्ने सेमेस्टर तथा वार्षिक परीक्षाहरूमा बर्नहार्टका विद्यार्थीहरूले निरन्तर रूपमा बोर्ड टप (Board Topper) र मेरिट लिस्ट (Top 10) मा स्थान सुरक्षित गर्दै आएका छन्।
के भन्नु हुन्छ त क्याम्पस प्रमुख?
संस्थाको २७औं वर्षको यात्रा र सफलताको श्रेय विद्यार्थी, अभिभावक र शिक्षकको त्रिकोणात्मक सम्बन्धलाई दिन्छन् क्याम्पस प्रमुख सहदेव सिग्देल।
"हामीले विगत २६ वर्षदेखि नर्सरीदेखि कक्षा १२ सम्म र विश्वविद्यालय तहका कार्यक्रमहरूमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेका छौं। आज हामी २७औं वर्षमा प्रवेश गरिरहँदा प्रविधि र आईटी लगायत व्यवस्थापन र मानविकी शिक्षामा बन्र्हार्ट कलेजले राष्ट्रिय स्तरमै छुट्टै पहिचान बनाउन सफल भएको छ,' क्याम्पस प्रमुख सिग्देल बताउँछन्, 'हाम्रो उद्देश्य विद्यार्थीलाई प्रमाणपत्र भिराएर पठाउने मात्र होइन, बजारमा बिक्न सक्ने, प्रविधिमा पोख्त र सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्नु हो। यही कारणले आज बर्नार्ट उच्च शिक्षा पढ्न चाहने हजारौं विद्यार्थीको पहिलो रोजाइ बनेको छ।"
बर्नहार्ट नै किन रोज्ने?
२६ वर्षको अनुभवी इतिहासः नर्सरीदेखि स्नातकोत्तरसम्मको सुरक्षित र उत्कृष्ट शैक्षिक गन्तव्य । QAA मान्यता प्राप्तः UGC नेपालबाट QAA प्राप्त TU को पहिलो निजी कलेज।
नेपाल सरकारबाट पुरस्कृतः सन् २०१९ को 'The Best Private College' अवार्ड विजेता। अत्याधुनिक पूर्वाधारः हाइ-स्पीड इन्टरनेटसहितको आधुनिक कम्प्युटर ल्याब, ई-लाइब्रेरी र प्रोजेक्टरयुक्त कक्षाकोठा।
शान्त वातावरण, प्रविधिमैत्री पूर्वाधार र उत्कृष्ट नतिजाको इतिहास बोकेको काठमाडौँ बर्नहार्ट कलेजमा हाल नयाँ भर्ना (Admissions Open) समेत खुला रहेको छ।
स्थान: बाफल (रिङरोड), काठमाडौँ
सम्पर्क फोन: ०१-५२३७३३० / ०१-५२३७३६१
वेबसाइट: kbc.edu.np