Oct 02 2026 | २०८३, आश्विन १६ गते

सैन्य कल्याणकारी महानिर्देशमालय जंगी अड्डामा विभिन्न पदमा रोजाईको अवसर।

सैन्य कल्याणकारी महानिर्देशमालय जंगी अड्डामा विभिन्न पदमा रोजाईको अवसर।

  • 490
    SHARES

  • सैन्य कल्याणकारी महानिर्देशमालय जंगी अड्डामा विभिन्न पदमा रोजाईको अवसर।

    सैन्य कल्याणकारी महानिर्देशमालय जंगी अड्डामा विभिन्न पदमा रोजगारको लागि आवेदन खुलेको छ। सैनिक कल्याणकारी कोषको लगानीमा संचालित विभिन्न निकायहरुमा रिक्त रहेका पदहरुमा करार सेवाकोलागि पदपूर्ति गर्न आवेदन खुलाएको जनाएको छ।

    इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र महानिर्देशनालय, जंगी अड्डा र सम्बन्धित महाविद्यालय तथा विद्यालयका साथै सैनिक अस्पतालहरुमा दरखास्त दिन सक्नेछ ।

    सेनाले कल्याणकारी कोष अन्तर्गत अस्पताल, विद्यालय, पेट्रोलपम्प लगायत सञ्चालन गर्दै आएको छ । आइतबार सेनाले निकालेको सूचनाअनुसार दरखास्त आह्वान भएका पदहरुमा खुला प्रतिस्पर्धाद्वारा नियुक्ति गरिनेछ

    यस्तो छ सूचना ।

    Screenshot_20211024-070507_Facebook.jpg

    images
    आइतवार, कार्तिक ७ २०७८०९:०९:२२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार