Oct 02 2026 | २०८३, आश्विन १६ गते

झुट्ठा विवरण भर्ने ७५ जनाको अध्यापन अनुमती रद्द । (सूचना सहित)

झुट्ठा विवरण भर्ने ७५ जनाको अध्यापन अनुमती रद्द । (सूचना सहित)

  • 1.0K
    SHARES

  • झुट्ठा विवरण भर्ने ७५ जनाको अध्यापन अनुमती रद्द । (सूचना सहित)

    काठमाडौ - शिक्षक सेवा आयोगले झुट्ठा विवरण भर्ने ७५ जनाको अध्यापन अनुमतिपत्र रद्द गरेको छ ।

    यसअघि आयोगले २०७६/०३/०२ मा अध्यापन अनुमती पत्र विवरण गर्ने प्रयोजनको लागि बि. नं. ३२ देखि ३६ सम्मका बिज्ञापनका सूचनाहरु प्रकाशित गरिएका थिए।

    आयोगले तोकेको शैक्षिक योग्यता र सर्तहरुको अधिनमा रहि परिक्षामा सहभागी हुन चाहने उमेदवारले अनलाइन मार्फत फारम भर्ने व्यवस्था मिलाइएको मा फारममा भरेको विवरण झुठा ठहरिएमा आयोगले रद्द गर्नसक्ने ब्यहोरा जानकारी दिएको थियो।

    यस्तोछन आयोगले रद्द गरेका रोलनम्बरहरु ।

    Screenshot_20211130-175413_Facebook.jpg

    यस्तो छ शिक्षक सेवा आयोग द्वारा प्रकाशित गरिएको सूचना ।

    FB_IMG_1638273370985.jpg

    images
    मंगलवार, मंसिर १४ २०७८०६:००:००

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार