बुधवार, पौष ७ २०७८
सुर्खेत - मध्यपश्चिम विश्वविद्यालय कृषि तथा वन विज्ञान संकाय डिनको कार्यालयले B.Sc. स्नातक तह कृषि (B.Sc.Ag.) मा नयाँ भर्नाका लागि आवेदन माग गरेको छ । विश्वविद्यालयले शैक्षिक सत्र २०७८ /०७९ का लागि कृषिमा नयाँ भर्नाको आवेदन माग गरेको हो ।
