Aug 13 2026 | २०८३, श्रावण २८ गते

एसइइ परिक्षा  वैशाख ९ गतेदेखि गर्ने निर्णय

एसइइ परिक्षा  वैशाख ९ गतेदेखि गर्ने निर्णय

  • 2.0K
    SHARES

  • एसइइ परिक्षा  वैशाख ९ गतेदेखि गर्ने निर्णय

    माघ, २६/ काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डको बैठकले माध्यामिक शिक्षा परीक्षा (एसईई) २०७९ वैशाख ९ गतेदेखि संचालन गर्ने निर्णय गरेको छ । बुधबार बसेको बोर्डको बैठकले वैशाख ९ गतेदेखि २० गतेसम्म एसइइ परिक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

    बोर्डले परीक्षाको तालिका भोलि बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने जानकारी दिएको छ ।

    राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गरिएको बताए।

     

    images
    बुधवार, माघ २६ २०७८०५:४८:४०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार