Aug 13 2026 | २०८३, श्रावण २८ गते

निम्न माध्यमिक तहको प्रवेश पत्र सम्बन्धि अन्त्यन्तै जरुरी सूचना

निम्न माध्यमिक तहको प्रवेश पत्र सम्बन्धि अन्त्यन्तै जरुरी सूचना

  • 3.9K
    SHARES

  • निम्न माध्यमिक तहको प्रवेश पत्र सम्बन्धि अन्त्यन्तै जरुरी सूचना

    काठमाडौ - शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परिक्षा २०७८ को प्रवेश पत्र प्रीन्ट गर्ने सम्बन्धि सुचना प्रकासित गरेको छ।

    आयोगले निम्न माद्यामिक तह दर्खास्त भर्ने उमेदवारहरुले अनलाइन दर्खास्त प्रणाली http//:online.tsc.gov.np / बाट फारम भर्दा प्रयोग गरेको E mail address र password बाट login गर्दै पेश गरेको विवरण हरुमा click गरि पु: view मा click गरि प्रवेश पत्र डाउनलेड गरि प्रीन्ट गर्न सक्ने जनाएको छ।

    यस्तो छ सूचना ।

    FB_IMG_1645096835151.jpg

    images
    बिहिवार, फाल्गुण ५ २०७८०५:१६:४९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार