Aug 13 2026 | २०८३, श्रावण २८ गते

शिक्षक सेवा आयोगद्वारा प्राथमिक तहको परीक्षा केन्द्र सार्वजनिक। (केन्द्र सहित)

शिक्षक सेवा आयोगद्वारा प्राथमिक तहको परीक्षा केन्द्र सार्वजनिक। (केन्द्र सहित)

  • 4.2K
    SHARES

  • शिक्षक सेवा आयोगद्वारा प्राथमिक तहको परीक्षा केन्द्र सार्वजनिक। (केन्द्र सहित)

    फागुन ८, भक्तपुर - शिक्षक सेवा आयोगले प्राथमिक तहको परिक्षाकेन्द्र सार्वजनिक गरेको छ।

    आयोगले एक सूचना जारी गर्दै मिति २०७८ चैत १९ गते हुने प्राथमिक तहको खुल्ला (सामान्य) प्रतियोगितात्मक लिखित परिक्षाको लागि परिक्षा केन्द्र सार्वजनिक गरेको हो।

    यस्तो छ, परिक्षा केन्द्र सम्बन्धी सूचना (केन्द्र सहित) FB_IMG_1645360432185.jpg

     

    images
    आइतवार, फाल्गुण ८ २०७८०६:३३:४७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार