मंगलवार, फाल्गुण १० २०७८
काठमाडौ - शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परिक्षा २०७८ को प्रवेश पत्र प्रीन्ट गर्ने सम्बन्धि सुचना प्रकासित गरेको छ।
आयोगले प्राथमिक तह दर्खास्त भर्ने उमेदवारहरुले अनलाइन दर्खास्त प्रणाली http//:online.tsc.gov.np / बाट फारम भर्दा प्रयोग गरेको E mail र password बाट login प्रवेश पत्र लिन सकिने जनाएको छ।
सूचना अनुसार प्रतिलिपी दिने ब्यबस्था नभएकोले प्रवेशपत्र सुरक्षीत रुपमा राख्न र परिक्षामा सहभागी हुदा अनिवार्य रुपमा ल्याउन समेत जानकारी गराएको छ।
